९ पुस २०८२, बुधबार | December 24, 2025

ब्राउनसुगरसहित काँकडभिट्टाबाट एक जना पक्राउ

झापा । झापाको काँकडभिट्टाबाट ३९ ग्राम लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर–५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईका अनुसार संका लागेर चेकजाँच गर्दा उनको साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको हो । उनका साथबाट…