काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी कार्यकालका लागि पनि सभापति बन्ने ईच्छा जाहेर गरेका छन् । आफु निकट केन्दीइ सदस्यहरुसँग कुरा गर्दै देउवाले कांग्रेसको भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने बताएका हुन् । कांग्रेु केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशको कार्यतालिका परिमार्जन गरेको गरेको दोस्रो दिन देउवाले…