१ पुस २०८२, मंगलबार | December 17, 2025

बीपी कोइराला विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पताललमा उपचाररत सुनसरीको कोशी गाउँपालिका-१ का ४३ वर्षीय संक्रमित पुरुषको सोमबार राति करिब ९ बजे मृत्यु भएका हो । प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ती पुरुषमा वैशाख १२ गते कोरोना…