बुटवल । रुपन्देहीको मानव स्वस्थ्य र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीमा साईक्लिङ कार्यक्रम गरिएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शनिबार सचेतनामुलक साईक्लिङ कार्यक्रम गरिएको हो । सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट शुरु भएको साईकल र्याली सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए…