६ पुस २०८२, आइतबार | December 21, 2025

मुग्लिन-नारायणगढ सडक खण्डमा पन्ध्र नयाँ पुल निर्माण सुरु

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम शुरू भएको छ । यो सडक खण्ड दुई वर्षअघि मात्र चौडा पारिएको थियो । सडक फराकिलो हुने तर पुल भने पुरानै साँघुरो अवस्थामा हुँदा सवारीसाधनको जाम नहटेपछि दुईवटा प्याकेजमा १५ वटा पुल निर्माण कार्य शुरू भएको हो । पहिलो प्याकेजमा मुग्लिनदेखि सिमलतालसम्म सातवटा र…