६ पुस २०८२, आइतबार | December 22, 2025

शताब्दी पुरुष सत्यमोहन जोशीले गरे शरीर दानको घोषणा

काठमाडौ । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा छोरा अनुराज जोशीसमेतको सहमतीमा हस्ताक्षर गरेका हुन् । जोशी दम्पतीले आफ्नो…