९ चैत्र २०८२, सोमबार | March 23, 2026

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६०९ मतगणना हुँदा रास्वपाका विपीन आचार्यले ८ हजार ७६८ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा (एमाले)का शङ्कर पोख्रेलले घिमिरेलाई पछ्याउँदै ३ हजार ५७० मत र नेपाली…