१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेमा घट्दो क्रममा कोरोना माहामारी, आज बाँकेमा २५ जनामा संक्रमण सिमित

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर घट्ने क्रम आजपनि जारी रहेको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३१० नमुना परीक्षणमा ९३ जनामा मात्र संक्रमण पुष्टि भएसँगै बाँकेमा संक्रमणको दर घटेको पाईएको हो । ९३ जना मध्य बाँकेका २५ जना र बाँकी अन्य जिल्लाका रहेका छन् । डीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालमा परीक्षण भएको २१०…