६ पुस २०८२, आइतबार | December 21, 2025

लमजुङमा आठ वटा उद्यान निर्माण हुँदै

लमजुङ । निर्धारित समयमा काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम सुरुआत गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो । चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम सुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी…