काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा बैंकमा रहेका खाता रोक्का हुने भएका छन् । आन्तरिक विवादपछि विभाजित भएको नेकपा मध्य प्रचण्ड(नेपाल पक्षले निर्वाचन आयोगले दलको आधिकारीकता नदिंदा सम्म खाता रोक्का गर्ने निबेदन सम्बन्धित बैंकहरुमा पत्राचार गरेपछि पार्टीका नाममा रहेका खाता रोक्का गरिएको छ । नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता…