१४ चैत्र २०८२, शनिबार | March 28, 2026

अल्पमतमा परेका पोखरेलको सपथ रोक्न प्रदेश प्रमुख कार्यालयमा विपक्षीहरुको धर्ना (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले अल्पमतमा परिसकेका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि पोखरेल विरुद्धको बहुमत गठबन्धन यतिबेला सपथग्रहण रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका तीनीहरु सपथ ग्रहण रोक्न माग गर्दै कार्यालय परिषरको बाहिर धर्ना बसेका हुन् । दाङबाट उप निर्वाचनमा…