बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई झनै फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार खरेलले हालसम्म २२ हजार ५६४ मत प्राप्त गरेका छन् । उनी १७ हजार ६६७ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा रहेका छन् । त्यस्तै नेकपा…