१० पुस २०८२, बिहिबार | December 25, 2025

निषेधाज्ञाकै बीच कर नतिरे जरिवाना लाग्ने सरकारी सुचना सच्याउन कांग्रेसको माग

काठमाडौँ । सरकारले उद्योगि ब्यवसायीहरुलाई पाकेको राजश्व (कर) तिर्न गरेको ताकेता प्रति नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले बिरोध जनाएको छ । नेपाली कांग्रेसको भातृ संगठन उद्योग ब्यापार बिभागले निषेधाज्ञाकै बीचमा कर तिर्न र नतिरेमा जरिवाना लिन सरकारको निर्णय सच्याउन सरकारसँग माग गरेको छ। लामो समयको बन्दाबन्दी तथा जारी निषेधाज्ञाका कारण उद्योग व्यवसाय नै धरासायी…