५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात, देशभरको मौसममा सामान्य बदली

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । हाल देशभरको मौसम सामान्य बदली रहेको छ। काठमाडौंको आजको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहने छ । त्यस्तै अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा सामान्य बदली रहने सम्भावना देखिएको छ ।…