७ पुस २०८२, सोमबार | December 23, 2025

गण्डकीमा कोरोना संक्रमित २०५ पुगे, बिहानै थपिए ६ जना

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ । सोमबार बिहान ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या २०५ पुगेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहानै ५ जनामा संक्रमण भएको जनाएको थियो भने त्यसको केही समय पछि थप १ जनामा संक्रमण देखिएको जनाएको थियो । तनहुँ घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई…