१४ चैत्र २०८२, शनिबार | March 28, 2026

च्याउखेतीबाट लाखौं आम्दानी

बर्दिबास : महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्। मंसिरयता चार महिनामा बर्दिबासका किसानले च्याउ बिक्री गरेर ६० लाख ५० हजार भित्रिएको पाटुका अगुवा च्याउ कृषक दिलिपराज थापाले बताए। ‘झन्डै एक सय…