२३ श्रावण २०८३, शनिबार | August 9, 2026

आजदेखि घट्यो विद्युत महशुल, निःशुल्कदेखि २५ प्रतिशतसम्म छुट, यस्तो छ विद्युतको नयाँ महशुल दर

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आजदेखि भारी छुट सहितको नयाँ बिलिङ प्रणाली जारी गरेको छ। विद्युत नियमन आयोगले समायोजन गरे अनुसार नयाँ महसुल दर कायम गर्दै प्राधिकरणले आजदेखि बिलिङ सिस्टम अपग्रेड गरेको हो। पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको बिद्युत खपतको महशुल उठ्ने छैन । नयाँ समायोजित दर…