२३ श्रावण २०८३, शनिबार | August 9, 2026

गाई काटेको आरोपमा पक्राउ

चितवन । गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिकाका हानुप तामाङ रहेका छन् । स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । । घटनामा संलग्न पाँचमध्ये अन्य चार फरार रहेका छन् । बरामद गरिएको मासु स्थानीय…