२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

लकडाउन मोडालिटी र स्वास्थ्य संकटकाल घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक अनिर्णित

काठमाडौं । लकडाउनको मोडालिटी र जनस्वास्थ्य संकटकाल लगाउने निर्यय गर्न मन्त्रिपरिषद् बैठक अनिर्णित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेदेखि बसेको बैठकमा कुनै निर्णय नभएपछि उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिइएको छ । क्राइसिस म्यानेजमेन्ट कमिटीले तयार पारेको असोज महिनासम्मको मोडालिटिबारे छलफल भएपनि निर्णय नभएपछि उच्चस्तरीय समितिलाई जिम्मा दिइएको हो । यस्तै स्वास्थ्य क्षेत्रमा…