८ बैशाख २०८३, मंगलबार | April 21, 2026

ड्युटी मै ढले प्रहरी नायव निरीक्षक थापा, अस्पताल पुर्याउँदा मृत घोषणा

काठमाडौँ । नेपालगन्जमा ड्युटीमा रहेको अवस्थामा ढलेका एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । ड्युटीमा खटिएकै बेला ढलेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) धन बहादुर थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा काजमा रहेर कार्यरत रहेका थापाको हृदयघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।…