११ भदौ २०८३, बिहिबार | August 27, 2026

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। सरकारले आजदेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेसँगै विभिन्न माग राख्दै नागढुंगा सुरुमार्ग पीडित संघर्ष समितिका सदस्यहरू बलम्ब फ्लाइओभर नजिकै धर्नामा बसेका थिए। ब्यानरसहित शान्तिपूर्ण रूपमा धर्नामा बसेका प्रदर्शनकारीलाई प्रहरीले हटाएको हो। धर्नास्थलबाट उनीहरूलाई हटाउने क्रममा केहीबेर तनावको अवस्था सिर्जना…