काठमाडौं । नेपाली कांग्रेसले प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न निवेदन दिएको छ । प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले मागेको विश्वासको मतमाथि आज छलफल र मतदान हुने कार्यसूची रहेको थियो । अहिले साढे १२ बजेका लागि बोलाइएको बैठक स्थगित गर्न कांग्रेसले माग गरेपछि आचार्यले मागेको विश्वासको मतको छिनोफानो अन्यौलमा परेको छ । कांग्रेस तीन र एकीकृत…