२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रदेश १ का प्रदेशसभाका १० एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गर्दै

विराटनगर । प्रदेश १ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एमाले परित्याग गर्नेभएका छन् ।दल रोज्न पाउने व्यवस्थाअनुसार एमालेमा माधवकुमार नेपाल निकट रहेका यी सांसदहरु नवगठित नेकपा एकीकृत समाजवादीमा समाहित हुन लागेका हुन् । एमाले परित्याग गर्ने सांसदहरुले आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एस पार्टीमा समाहित भएको सनाखत गर्न लागेका छन् । सनाखत…