१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

गण्डकी । नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालिम सुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एकमहिने आधारभूत चिनियाँ भाषा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन् । तालिममा ४२ पर्यटन व्यवसायी सहभागी छन् । तालिमको सोमबार…