पोखरा । गण्डकी प्रदेशमा सोमबार साँझ कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयले राति ८ः३० मा जारी गरेको विज्ञप्ति अनुसार तनहुँमा १७ जना संक्रमित थपिएका छन् । यस्तै गोरखामा ११ जना कोरोना संक्रमित बढेका छन् भने स्याङजामा ९ जना संक्रमित थपिएका छन् । बागलुङमा ८ जना थपिएका छन् । यसैगरी,…