सुर्खेत । कर्णाली प्रदेशबाट निर्वाचित एमालेका चार प्रदेशसभा सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सभामुख राजबहादुर शाहीले प्रदेशसभामा फ्लोर क्रस गरी पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम पदमुक्त भएको गरेका हुन् । प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापालाई पदमुक्त गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र…