२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् पुनर्गठन, जसपाका ४ सांसद मन्त्री बन्दै, ४ बजे शपथ

बुटवल । अविश्वास प्रस्ताव दर्ता लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका छन । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु विजय…