२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

किसानलाई राहत दिन प्रदेश ५ को कृषि मन्त्रालयले ‘कृषि एम्बुलेन्स’ चलाउने

बुटवल । कोभीड-१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । मन्त्रायलले शुक्रबार अनलाईन पत्रकार सम्मेलनको आयोजना गरी कोभीड १९ को विषम परिस्थितीमा किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य खाद्य बस्तुको आपुर्ती तथा विक्रि…