१८ माघ २०८२, आइतबार | February 2, 2026

मुख्यमन्त्री पोखरेलको राजीनामा पछिको रणनीति बनाउन एमाले संसदीय दलको बैठक सुरु

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए पछिको रणनीति बनाउन एमाले संसदीय दलको बैठक सुरु भएको छ । बुटवल स्थित होटल न्यु ईरामा सूरु भएको बैठकमा एमालेका सबै सांसदहरु सहभागी भएको बताईएको छ । मुख्यमन्त्री पोखरेल विरूद्धको अविश्वास प्रस्तावमा छलफल गर्न लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन सुरुहुनु अगावै पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई सुरु…