बुटवल । भूमि सम्बन्धी समस्याहरुलाई स्थायीरुपमा समाधान गर्न भन्दै भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशमा स्थानीय पालिकाहरुसँग कार्यसम्झौता गरेको छ । लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा आईतबार एक कार्यक्रमका बीच आयोगले बुटवल उपमहानगरपालिका सहित ३३ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको हो । लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल र आयोगका…