नेपालगन्ज । बाँके जिल्लामा माछापुच्छ्रे र कुमारी बैंकका १।१ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार माछापुच्छ्रे बैंकका ३० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा रिपोर्ट पोजेटिभ आएको हो भने कुमारी बैंकमा कार्यरत ३१ वर्षका पुरुषको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा कोरोना पुष्टि…