१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रदेश ५ मा थपिँदै कोरोना परीक्षण मेसिन, घट्दै कोरोना सङ्क्रमित

बुटवल । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहे पनि प्रदेश ५ मा निको हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । परीक्षणको दायरा फराकिलो पारिएसँगै घर फर्किने क्रम बढेपछि कोरोनाबारेको मनोवैज्ञानिक त्रास पनि कम हुँदै गएको छ । रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन थप भएपछि परीक्षण अझै तीव्र गतिमा हुने छ । एउटा पीसीआर मेसिन भएकोमा…