दाङ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनाराण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी पूरा भएकै दिन जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन पार्टीले भदौ १ गतेदेखि लागू हुने गरी फिर्ता लिएको हो। आचार्यले आजै विश्वासको मत…