२१ माघ २०८२, बुधबार | February 4, 2026

लुम्बिनी प्रदेश युवा परिषद उपाध्यक्षमा हंसराज खनाल नियुक्त

नेपालगन्ज । लुम्बिनी प्रदेश युवा परिषदको उपाध्यक्षमा हंसराज खनाल नियुक्त भएका छन् । प्रदेश सरकारबाट बाहिरिनु अघि प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले मन्त्रिस्तरिय निर्णयबाट खनाललाई युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेका हुन् । यस अघि मन्त्री खत्रीले उपाध्यक्ष गोबिन्द खनाललाई स्पस्टिकरण सोधेका थिए । उनलाई हटाउने उद्देश्यकासाथ सोधिएको स्पस्टिकरणको प्रक्रिया पुरा गरेर मन्त्री खत्रीले…