२५ चैत्र २०८२, बुधबार | April 8, 2026

भूकम्प प्रभावित पश्चिम रुकुममा उद्धारका लागि सशस्त्र प्रहरी भालुवाङबाट टोलि परिचालन

भालुवाङ । भूकम्प प्रभावित रुकुम पश्चिममा उद्धार तथा मानविय सहयोगका लागि सशस्त्र प्रहरीको नम्बर २९ ज्वालामाईगण भालुवाङले ३५ जनाको टोलि पठाएको छ । प्रभावित कर्णाली प्रदेशको पश्चिम रुकुमका लागि सशस्त्र प्रहरी निरक्षिक भुप बहादुर रानाको कमान्डमा सशस्त्र प्रहरीको ३५ जनाको टोलि त्यस तर्फ आज बिहानै पठाइएको नम्बर २९ ज्वालामाईगण भालुवाङका गणपति गोपाल प्रसाद श्रेष्ठले जानकारी…