२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नेपालगन्जमा चोरी गर्न नाबालिगको प्रयोग

नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानमा भएको चा्ेरीको घटनामा नाबालिगको प्रयोग हुने गरेको पाइएको छ । चोरीको घटनाका् अनुसन्धान गर्ने क्रममा धमाधम बालबालिका चोरीमा संलग्न भेटिएसँगै बाँकेमा चोरीका नाबालिग प्रयोग हुने गरेको पुष्टि भएको हो । नेपालगन्जमा भएका चोरीका घटनामा प्रहरीले बालक संलग्न रहेको फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका…