७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको रोक्का रहेको जग्गा सर्त सहित फुकुवा

दाङ । विगत ३ वर्षदेखि रोक्का रहेको लुम्बिनी प्रदेशको राजधानी रहेको क्षेत्रको जग्गाको रोक्का फुकुवा भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का सर्त सहित फुकुवा गर्ने निर्णय गरेको हो । जग्गा फुकुवा गरेको जानकारी दिन आज प्रदेश राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेयले राजधानी क्षेत्रमा रोक्का भएको…