२४ मंसिर २०८२, बुधबार | December 10, 2025

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै खजुरावासी

नेपालगन्ज । बाँकेको खजुरा क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न खजुरावासी अग्रसर देखिएका छन् । खजुरा क्षेत्रमा रहेका मठमन्दिरको प्रचार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्थानीय लक्ष्मीनारायण मन्दिरमा महाआरती सुरु गरेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले बताए । “खजुुरा क्षेत्रमा राणाकालको मैटहवा मन्दिर, सयौँ वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी, लक्ष्मीनारायण मन्दिर, मनकामनापुरको शिवालय, ज्ञानोदयको…