प्युठान । कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको लुम्बिनी प्रदेश विस्तारित बैठक प्युठानको स्वर्गद्वारीमा बसेको छ । बैठककोे नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्दै सभापति पुनले मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । सभापति पुनले भ्रम सिर्जना गर्ने गरी तथ्यहिन समाचार सम्प्रेषण…