२७ भदौ २०८३, शनिबार | September 12, 2026

शनिबार एमाले रुपन्देहीको चियापान

बुटवल । देशैभरका जिल्लाहरुमा शुभकामना सहित चियापान आयोजना गर्ने एमाले केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा भोली शनिबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा कात्तिक १८ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत १५ गते काठमाडोंमा चियापान गरेको…