४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री थारु र चिनियाँ राजदूतबीच भेटवार्ता

बुटवल । लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री ईन्द्रजीत थारु र नेपालका लागि चिनियाँ राजदूत छन सोङ बीच भेटवार्ता भएको छ । पहिलो पटक लुम्बिनी प्रदेश आएका राजदूत सोङ र पूर्वमन्त्री थारुबीच कपिलवस्तुमा भेटवार्ता भएको हो । भेटका अवसरमा पूर्वमन्त्री थारुले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत सोङलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना सहित लुम्बिनी प्रदेशमा स्वागत गरेका…