२९ चैत्र २०८२, आइतबार | April 12, 2026

एमालेद्वारा वाग्मती प्रदेश संसदीय दलको बोर्ड गठन

हेटौंडा । नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशव पाण्डले जानकारी दिए ।। प्रदेश बोर्डमा एमाले संसदीय…