१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

पूर्व पश्चिम राजमार्गको दाङ पिपरीमा जीपको ठक्करबाट २ जनाको मृत्यु, ४ घाईते

दाङ । पूर्व पश्चिम राजमार्गको दाङको पिपरीमा पैदल यात्रुहरुलाई जीपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको दाङ खण्ड अन्तर्गत राप्ती गाँउपालिका ८ पिपरीमा पूर्व बाट पश्चिम तर्फ आउदै गरेको बा २० च ५७४४ नंम्बरको बलेरो जिपले पैदलयात्रीहरुलाई ठक्कर दिदा घाईते भएका मध्य २ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी…