पोखरा । कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको हो । गण्डकी प्रदेशको समााजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार…