रूपैडिहा । नेपालगन्ज सीमासंगै जोडिएको भारतीय बजार रूपैडिहामा लागु औषध चरेस सहित नेपाली महिला पक्राउ परेकी छन् । भारतीय ७० लाख रूपैया बराबरको लागू औषध चरेससहित नेपालगन्जकी एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको हो । गयराती सवा १ बजेको समयमा घसियारन टोल नजिकैबाट भारतीय ७० लाख रूपैया बराबरको १ किलो ४७५ ग्राम चरेससहित नेपालगन्ज…