दाङ । म्याद थप गर्न प्रहरीले दाङ जिल्ला अदालत लगेको एक जना बन्दी अदालत परिषरबाट फरार भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ बर्षीय लक्ष्मण बिश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतबाटै फरार भएको जिल्ला प्रहरीले जनाएको छ । बिश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए । विश्वकर्मालाई भित्र न्यायाधिस समक्ष पेश…