६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कुटपिटबाट घाइते व्यक्तिको मृत्यु

तानसेन । पाल्पामा कुछपिटबाट घाईते भएका एकजनाको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट-७ पालुङ मैनादीका ४० वर्षिय राम बहादुर अर्गालीको मृत्यु भएको हो । गत सनिवार सामान्य विवाद हुँदा भपिन्द्र बहादुर खाम्चाको कुटपिटबाट घाईते भएका अर्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका अर्गालीको तत्काल युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार गराई…