२८ चैत्र २०८२, शनिबार | April 11, 2026

नवलपुरको कावासोतीमा श्रीमानबाट श्रीमतीको हत्या

नवलपुर । जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका–८, सगरमाथा टोलमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ४२ वर्षीय सुर्यप्रसाद पाण्डेले घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती संगिता पौडेल पाण्डेलाई चक्कु प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा घाइते भएकी संगितालाई प्रहरीले तत्कालै…