७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

कपिलवस्तुमा महिलाको हत्या, हत्याको आशंकामा १ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटामा एक महिलाको हत्या भएको छ। चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्ने गरेकी दाङ सतबरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको शनिबार राति हत्या भएको हो। चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश खरेलका अनुसार टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको छ। हत्यामा संलग्न आशंकामा…