७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ

पर्वत । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुश्मा नगरपालिका(३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय विक रहेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस…